‘पोई पर्यो काले’को शीर्ष गीत सार्वजनिक (भिडियोे) पर्यटन

‘पोई पर्यो काले’को शीर्ष गीत सार्वजनिक (भिडियोे)

फिल्म ‘पोई पर्यो काले’को शीर्ष गीत सार्वजनिक गरिएको छ । कार्तिक ८ गते दिपावलीलाई लक्षित गरेर रिलिज गर्न लागेको लागिएको फिल्मको शीर्ष गीत आइतबार सार्वजनिक गरिएको हो ।

Read More
Page 1 of 2