आइ.एम.इ.नेपाल लोक स्टारः अब अन्तिम चरणमा मनोरञ्जन

आइ.एम.इ.नेपाल लोक स्टारः अब अन्तिम चरणमा

आइ.एम.इ.को मुख्य प्रायोजनमा चाहना मीडिया प्रा.लि.द्वारा उत्पादित हाल टेलिकाष्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अर्गानिक रियालिटी शो आइ.एम.इ.नेपाल लोक स्टारमा अब टप–६ सहित अन्तिम अन्तिम चरणमा आएकोछ । रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिनेछ ।

Read More
सार्क चित्रकला प्रदर्शनीका लागि पाँच नेपाली चित्रकार माल्दिभ्स प्रस्थान मनोरञ्जन

सार्क चित्रकला प्रदर्शनीका लागि पाँच नेपाली चित्रकार माल्दिभ्स प्रस्थान

सार्क कला क्याम्प तथा प्रदर्शनीमा सहभागिताका लागि पाँच जना नेपाली चित्रकारको टोली शनिबार माल्दिभ्स प्रस्थान गरेका छन् । टोलीमा रञ्जु यादव, सुन्दर सिंख्वाल, रिता मानन्धर, टुकबहादुर थापा मगर र विपिनकुमार घिमिरे रहेका छन् ।

Read More
अंकितको स्कुल पुग्दा भावुक भइन् साम्राज्ञी मनोरञ्जन

अंकितको स्कुल पुग्दा भावुक भइन् साम्राज्ञी

पछिल्लो समय फिल्म निर्माणमा परिवर्तन आएसँगै प्रचारशैली पनि फेरिएका छन् । निर्माता निर्देशक अचेल फिल्म प्रचारका लागि भिडभाड हुने ठाउँ भन्दा पनि स्कुल कलेज छिर्न थालेका छन् ।

Read More
तीनवटा अन्तर्राष्ट्रिय ‘रियालिटी’ शो मनोरञ्जन

तीनवटा अन्तर्राष्ट्रिय ‘रियालिटी’ शो

काठमाडाैं, ११ भदौं बजारमा नम्बर एक स्थान कायम गर्न सफल विभिन्न विधाका तीनवटा नयाँ रियालिटी शो हिमालय टेलिभिजनबाट प्रसारण हुने भएका छन् । विश्वको नम्बर एक गायन रियालिटी शो ‘द भ्वाइस’को नेपाल संस्करण ‘भ्वाइस अफ नेपाल सिजन २’ अबहिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । द नेदरल्याण्ड्स्स्थित टाल्पा मिडिया होल्डिङको स्वामित्व रहेको ‘द भ्वाइस’लाई एएनसी प्रोडक्शनले उत्पादन गर्नेछ । योसँगै ‘भ्वाइस अफ नेपाल’को डिजिटल अडिसन घोषणा भएको छ ।

Read More
Page 8 of 8