आइ.एम.इ.को मुख्य प्रायोजनमा चाहना मीडिया प्रा.लि.द्वारा उत्पादित हाल टेलिकाष्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अर्गानिक रियालिटी शो आइ.एम.इ.नेपाल लोक स्टारमा अब टप–६ सहित अन्तिम अन्तिम चरणमा आएकोछ । रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिनेछ ।
Read Moreसार्क कला क्याम्प तथा प्रदर्शनीमा सहभागिताका लागि पाँच जना नेपाली चित्रकारको टोली शनिबार माल्दिभ्स प्रस्थान गरेका छन् । टोलीमा रञ्जु यादव, सुन्दर सिंख्वाल, रिता मानन्धर, टुकबहादुर थापा मगर र विपिनकुमार घिमिरे रहेका छन् ।
Read Moreपछिल्लो समय फिल्म निर्माणमा परिवर्तन आएसँगै प्रचारशैली पनि फेरिएका छन् । निर्माता निर्देशक अचेल फिल्म प्रचारका लागि भिडभाड हुने ठाउँ भन्दा पनि स्कुल कलेज छिर्न थालेका छन् ।
Read Moreकाठमाडाैं, ११ भदौं बजारमा नम्बर एक स्थान कायम गर्न सफल विभिन्न विधाका तीनवटा नयाँ रियालिटी शो हिमालय टेलिभिजनबाट प्रसारण हुने भएका छन् । विश्वको नम्बर एक गायन रियालिटी शो ‘द भ्वाइस’को नेपाल संस्करण ‘भ्वाइस अफ नेपाल सिजन २’ अबहिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । द नेदरल्याण्ड्स्स्थित टाल्पा मिडिया होल्डिङको स्वामित्व रहेको ‘द भ्वाइस’लाई एएनसी प्रोडक्शनले उत्पादन गर्नेछ । योसँगै ‘भ्वाइस अफ नेपाल’को डिजिटल अडिसन घोषणा भएको छ ।
Read More