१४ सांसदलाई बर्खास्त नगरेसम्म संसद अरोध हट्दैन, भ्रम नछरौं : एमाले

    १८ माघ, २०७८



काठमाडौं ।  नेकपा एमालेले आफ्ना मागको सम्बोधन नभएसम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ। आफ्नो पार्टीबाट अलग भएका १४ सांसद बर्खास्त नगरेसम्म लगातार संसद बैठक अवरुद्ध पार्ने एमालेले चेतावनी दिएको हो। 

एमालेका महासचिव शंकर पोखरेलले आज सामाजिक सञ्जालमा लेखेका छन्, ’जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन। भ्रम नछरौँ।’

एमालेले समाभुखलाई बर्खास्त गरे एमसीसी पास गर्ने शर्त अघि सारेको भन्ने समाचार आएपछि महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो। 

https://www.facebook.com/shankar.pokhrel.946/posts/2051992854956587



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन