नेपाल निजामती कर्मचारी मालारानीको अध्यक्षमा आचार्य

    २३ पौष, २०७८



अर्घाखाँची ।नेपाल निजामती कर्मचारी संगठन मालारानी गाउँपालिका को प्रथम पालिकास्तरिय अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले पदम आचार्यको अध्यक्षतामा २१ सदस्य रहेको कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बाला रायमाझि , सचिबमा माधब खनाल र कोषाध्यक्षमा तिर्सना पौडेल रहेका छन ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन