सुनको भाउ आज ६ सय रुपैयाँले बढ्याे

    १६ पौष, २०७८



सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ  ।

आज सुनको भाउ बढेर  तोलामा ९२ हजार सात रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन