अर्जुन भुसाल र मेनुका परियारको आवाजमा दशैं विशेष गित “ए प्रदेशी मुग्लानी” बजारमा

    २१ असोज, २०७८



मेशना डिजिटलको प्रस्तुतीमा दसैँ विशेष गीत ” ए प्रदेशी मुग्लानी” बजारमा आएको छ । गीतमा गायक अर्जुन भुसाल र गायिका मेनुका परियारले स्वर भरेका छन ।
अर्जुन श्रेष्ठको शब्द रहेको उक्त गीतलाई श्री कृष्ण अर्यालले संगित भरेका हुन् भने कमल सौरागले एरेञ्ज गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा साया भण्डारी, सुमन अधिकारी, युनिसा रेग्मी, विराज गहतराजर बाल कलाकार कृतिशाले अभिनय गरेका छन् । गीतको भिडियोलाई रोशन परियारले डाईरेक्सन गरेका हुन् ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन