'म ठोकुवा गरेर भन्छु, माधव नेपालकै कारण विवाद सिर्जना भयो'
- सत्यनारायण मण्डल


 रातोपाटि   ६ असोज, २०७६



एकताको १६ महिना हुँदा पनि नेकपाले पार्टी एकताका सबै काम अझैै टुङ्ग्याउन सकेको छैन । विवाद र फरक मतकाबीच टुङ्गिएका एकतामा कहीँकतै तनाव र मतभेद छ । यो समस्या नेकपाको प्रदेश २ मा बढी देखिएको छ । त्यहाँ कहिले प्रदेश अध्यक्षको राजीनामा आउँछ । कहिले कार्यक्रम स्थलमै हात हालाहाल हुन्छ । कहिले प्रदेश पदाधिकारीलाई कारबाहीको माग गर्दै पार्टी केन्द्रमा ज्ञापनपत्र आउँछ । प्रदेश सहइन्चार्जको भीड पनि सो प्रदेशमै छ ।



प्रतिक्रियाहरु

प्रतिक्रिया थप्नुहोस






विज्ञापन