‘संविधानको प्रयोग गरेर सत्तामा पुगेकाले संविधान दिवसको विरोध गर्नु हास्यास्पद’
- कृष्णप्रसाद सिटौला


 रातोपाटि   ७ असोज, २०७६



तर संविधानसभाले बनाएको संविधान सर्वस्वीकार्य भने बनेको छैन । संविधानलाई मुलुकको ठूलो हिस्साले समर्थन गर्दागर्दै पनि यसमा विमति जनाउने र संशोधनको माग गर्ने एउटा ठूलो र बलियो जनमत मुलुकमा विद्यमान छ । सैद्धान्तिक रुपमा र बोलीमा प्रायशः सबै राजनीतिक दलहरु त्यो संशोधन हुनुपर्ने पक्षमा नै देखिन्छ तर संविधानमा विमति जनाएका राजनीतिक दल तथा समुदायको मागको सम्बोधन अर्थात् त्यसअनुसार संविधान संशोधन हुन भने सकेको छैन ।



प्रतिक्रियाहरु

प्रतिक्रिया थप्नुहोस






विज्ञापन